काठमाडौं – नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ । केन्द्रीय बैंकले विभिन्न पद र विभागमा रहेकाहरुको सरुवा गरेको हो । राष्ट्र बैंकले सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीहरुको सरुवा गरेको हो । यसपटक राष्ट्र बैंकले विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरेको हो । यसअघी भने केन्द्रीय बैंकले पटक–पटक गरेर कर्मचारीको…