काठमाडौं – आज शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ६ दशमलव ५५ अंकले घटेर २७ सय १९ दशमलव ७७ को बिन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेसंगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।…