काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गरेसँगै निःशुल्करूपमा यत्रतत्र पाइने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोगमा सर्वसाधारण झुम्मिन थालेका छन् । सरकारले सञ्चार तथा सूचना मन्त्रालयमा दर्ता हुन नआएकोभन्दै सामाजिक सञ्जाल बन्द गरेपछि प्रयोगकर्ता भीपीएनको प्रयोगमा झुम्मिएका हुन् । इन्टरनेट सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम तोकिएका २६ वटा सामाजिक सञ्जाल प्रतिबन्ध छ । तर, भीपीएनको…