नेपाल बैंकका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण 

काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका डिल्लीराज शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । भदौ २० गते बसेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।  उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबाट आज (असोज २ गते)  सो पदको पद तथा…