बैंकिङ्ग समाचार । मुक्तिनाथ विकास बैंकले आ.व. २०७७/७८को चैत मसान्तसम्ममा १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार विकास बैंकहरुमा सवैभन्दा बढी कमाउन सफल छ । प्रकाशित तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुक्तिनाथ नेपालको बैंकिङ्ग इतिहासमा विकास बैंकहरू मध्ये खुद नाफामा…