निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?

बैंकिङ समाचार । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ।  निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाइ भोग्नुपरे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको हो । जसअनुसार काठमाण्डौ उपत्यकाका…