काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ सुरु भएको छ । बैंकिङ्ग समाचार डटकमको आयोजनामा काठमाडौंको म्यारियट होटलमा सुरु भएको डिस्कोर्शको उद्घाटन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।
उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।



About Us
प्रतिक्रिया