नबिलले सार्वजनिक गर्याे नयाँ ब्याजदर 

नबिलले सार्वजनिक गर्याे नयाँ ब्याजदर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर प्रकाशन गरेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ ।