एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको शेयर सूचिकृत भएको छ । 

बैंकको उक्त शेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएको उक्त शेयर आज सूचिकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।