काठमाडौं– काठमाडौंंको तीनकुने क्षेत्रमा चैत १५ गते आगजनी तथा तोडफोड गर्ने थप एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोटको लिखु गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ७२ वर्षका खेमराज सेढाईलाई पक्राउ गरेको हो।





About Us
प्रतिक्रिया