सरकारको नीति तथा कार्यक्रम : सबैसँग मित्रता, छैन कोहिसँग सत्रुता भन्ने भनाईलाई परिचालन गरिने


काठमाडौं – सबैसँग मित्रता, छैन कोहिसँग सत्रुता भन्ने भनाई मान्यता राख्दे सबै राष्ट्रसँग सम्बन्ध सुधार कार्यक्रमहरु बढाउने सरकारको नीति रहेको छ ।

शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

छिमेकी राष्ट्रहरु सँग मित्रता कायम गरेर मान र सम्मानमा आधारित रहि सम्वन्ध कायम गरिने भएको छ । नेपालको हितको लागि सबै क्षेत्रको सुधारको लागि काम गरिने भएको छ । मूलुक भित्र र बाहिर पनि कुटनीतिक कार्यक्रमहरु गरिने भएको छ ।