काठमाडौं – ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बुढाथोकी चैत १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्ष कार्यकालको लागी पुनः नियुक्त भएका हुन्।
प्रतिक्रिया