बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि लघुुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक भएको जनाएको हो । कम्पनीले विभागीय प्रमुख पदमा १ जना अधिकृत कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नाकोत्तर उत्तिर्ण गरेको हुुनुुपर्ने छ ।
योग्यता पुुगेका उम्मेदवारले आजको मितिले १५ दिन भित्र कम्पनीको वेवसाइट https://nmbmicrofinance.com/ मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया