बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो ।
बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो । उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुनुपर्ने छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैकको वेबसाईट मार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया