काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया