यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं –  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२२ रुपैयाँ रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२।०४ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८१।१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५४ रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४४।९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।६४ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।