नविलमा पैसा बचत गर्दा ११.०३% ब्याज पाइने

नविलमा पैसा बचत गर्दा ११.०३% ब्याज पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौकिङ्ग समाचार, काठमाडौं । 
नविल बैंकले मुद्दती बचतमा ११.०३ प्रतिशत ब्याजदर कायम गरेको छ । ब्याजदर बढाउने भद्र सहमति गर्दै वाणिज्य बैंकहरुले बचतमा ग्राहकहरुलाई उच्चतम ब्याज दिने निर्णय गरेका हुन् । विशेष गरी तरलता अभावको सङ्गट व्यावस्थापनको लागि निक्षेपमा ब्याजदर बढाउनु परेको बैंकहरुले बताएका छन् । यसै सन्दर्भमा नविलले पनि बचतमा उच्चतम ब्याजदर पस्केको हो । यो व्यवस्था तीन महिना वा सो भन्दा बढी लागु हुने बैंकले जनाएको छ । 
यस्तै नविल बैंकले ग्राहकहरुलाई अन्य बचतमा पनि उच्चतम ब्याजदर दिँदै आएको छ ।