काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकबाट पौडेल कार्यकारी अधिकृत र कम्पनी सचिवमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया