काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको छ। कम्पनीले आज दरखास्त आह्वान गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो।
उक्त पदमा आवेदन दिनका लागि याेग्यता स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा कम्तीमा ३ वर्ष अनुभव भएको हुनुपर्ने ताेकिएकाे छ। करार सेवाको अवधि सन् २०२४ साल ९ महिना ३० गतेसम्म रहने बैंकले जनाएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको इमेल मार्फत आवेदन दिनुपर्नेछ।




About Us
प्रतिक्रिया