काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशम लाल सापकोटा नियुक्त भएका छन् ।
कम्पनीको वैशाख २८ गते सोमबार बसेको सञ्चालक समितिले बागलुङ निवासी सापकोटालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मिन प्रसाद जोशीले जानकारी दिएका छन्।




About Us
प्रतिक्रिया