काठमाडौं। सिन्धु विकास बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघि अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया