प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा

प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा


काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनीको को स्वतन्त्र सञ्चालकमा सुष्मा शर्मा वस्ती नियुक्त भएकी छिन्। कम्पनी असार ६ गते बसेको सञ्चालक समितिको बैठकले सुष्मा शर्मा (वस्ती) स्वातन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।