काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले३५ रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० रूपैयाँ कायम भएको छ।
बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो।






About Us
प्रतिक्रिया