थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा जोशी नियुक्त

थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा जोशी नियुक्त


काठमाडौं – थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन् । कम्पनीको साधारण सभा बैशाख २३ अर्थात आइतबार सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०८७९०/८० को वार्षिक साधारण सभाबाट सञ्चालकमा ललितपुर जिल्लाका जोशी निर्वाचित भएका हुन्।