आज सार्वजनिक बिदा, बैंकले सेवा दिने कुन–कुन शाखा खुल्छन् ?

आज सार्वजनिक बिदा, बैंकले सेवा दिने कुन–कुन शाखा खुल्छन् ?


काठमाडौं– सरकारले घोडेजात्राको अवसरमा आज (सोमबार) सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् ।

सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले बिदाका दिन समेत सेवा प्रदान गरिहेका छन्।