बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले विभिन्न पदमा जागिर खुलाएको छ ।
बैंकले सूचना प्रकाशित गरी क्रेडिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, डिपोजिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, क्रेडिट शाखामा रिलेसनसीप म्यानेजर सिनियर असिस्टेन्टका लागि जागिर खुलाएको हो ।
साथै डिपोजिट शाखामा रिलेसनसीप अफिसर सिनियर असिस्टेन्ट, अपरेसन अफिसमा सिनियर असिस्टेट र जुनियर अफिसर, अर्को एकजना जुनियर अफिसर साथै ट्रेनी जुनियर अफिसर एक जनाका लागि आवेदन खुलाएको हो ।
इच्छुक आवेदकले सेप्टेम्बर ८ तारिखसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया