खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० सम्मको क्यास ब्याक

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० सम्मको क्यास ब्याक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५०० सम्मको आकर्षक क्यास ब्याक पाउने भएका छन् ।

यो योजना भदौ ७ गतेदेखि शुरु भएको खल्तीले जनाएको छ । यो योजना सिमित अवधिको लागि संचालन हुने भएकाले नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ ।

खल्तीमा खाता नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त योजनामा सहभागि हुन सक्नेछन् ।