बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडमा विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत एप्लाई गर्न सकिने जनाइएको छ ।
बैंकले जारी गरेको विज्ञापन
प्रतिक्रिया