बैकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।
संघई र रायमाझी सर्वसाधारण समूह (ख) को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएको कम्पनीका सचीव आनन्द बाबु खड्काले जानकारी दिए ।
प्रतिक्रिया