काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
शिक्षामन्त्री अशोक राईको नेतृत्वमा रहेको सिफारिस समितिले आइतबार उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिवि कुलपतिसमक्ष सिफारिस गरेको छ। सिफारिस दिएका तीनै जनामध्ये उपकुलपतिमा एकजना नियुक्त हुनेछन्।
प्रतिक्रिया