काठमाडौं–टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन्। शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रतिलिपी अधिकार उल्लघंन तथा व्यवसायीक विश्वासघात गरेको आरोपमा उनलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया