काठमाडौं ।
सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रसिया र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।
आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।



About Us
प्रतिक्रिया