काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि कुनैपनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो।
सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया