माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ पुनः नियुक्त


काठमाडौं – माण्डु हाइड्रोपावर कम्पनीको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई अध्यक्षमा पुनः नियुक्त गरेको हो।