काठमाडौं – आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्नेछ।
बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

प्रतिक्रिया