काठमाडौं – काठमाडौं उपत्यकामा फैसला कार्यान्वयनबाट ७८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको कैद अवधि १६ वर्ष ११ महिना ८ दिन पुगेको छ, भने बिगो रकम ७१ लाख २६ हजार पुगेको छ ।
साथै, सञ्चालन गरिएको ‘सेफ्टी पिन’ अपरेशनअन्तर्गत एक साताको अवधिमा ५७ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार भदौ १५ गतेदेखि भदौ २१ गतेसम्ममा विभिन्न गतिविधिमा संलग्न ५७ जनालाई नियन्त्रणमा लिइएको हो।






About Us
प्रतिक्रिया