बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार


काठमाडौं- नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको ११ दिनपछि जीवितै उद्धार गरिएको छ। बाढीका कारण घर पुरिएपछि भग्नावशेषभित्र फसेकी महिलालाई उद्धार टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो।

उद्धार गरिएकी महिलाको अवस्था तथा घटनाको थप विवरण आउन बाँकी रहेको छ।