काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सकाे अध्यक्ष पदबाट उदय कुमार निरौलाले राजीनामा दिएका छन्। निरौलाले गत साउन २९ गते व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
कम्पनीको भदौ १० गते सम्पन्न सञ्चालक समितिको बैठकबाट उनले दिएको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया