काठमाडौं – नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेल र नायब कार्यकारी प्रमुख (डीसीइओ) कुमार श्रेष्ठले राजीनामा दिएका छन्। उनीहरू दुवैले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।
सीईओ पौडेलले भदौ ५ र श्रेष्ठले भदौ १ गते उक्त पदबाट राजीनामा दिएका थिए। कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले उनीहरूले दिएको राजीनामा भदौं १६ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया