काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले एकैचोटि ठुलो संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो।
सो पदमा आवेदन दिन इच्छुक आवेदकहरूले कम्तीमा एसईई वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। यद्यपि कक्षा १० वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
साथै, कम्प्युटरसम्बन्धी सीप र मोटरसाइकल चलाउने वैध अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। उमेर हदमा आवेदकहरूको उमेर १८ देखि ३४ वर्ष हुनुपर्नेछ। महिलाको हकमा भने ३९ वर्ष ननाघेको हुनुपर्नेछ।






About Us
प्रतिक्रिया