यूनाइटेड अजोडको १० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज युनाइटेड अजोड इन्स्योरेन्स को १० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।