काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले सहायक ईकाई प्रबन्धक पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले सहायक चतुर्थ श्रेणीका लागि एकैचोटी ३७ जना कर्मचारी माग गरेको हो।
सो पदमा आवेदन दिन इच्छुक आवेदकमा न्युनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
उमेरको हदमा अवेदनकहरुमा १८ वर्ष पुरा भई ३५ ननाघेको हुनेपर्नेछ। त्यस्तै, महिलाको हकमा भने अधिकतम उमेरमा ५ वर्ष थप हुनेछ।
उक्त पदहरुका लागि सम्बन्धीत विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव भएका ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।








About Us
प्रतिक्रिया