काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) दिनेश बहादुर अमात्यले राजीनामा दिएका छन्। अमात्यले साउन ८ गते सो पदबाट राजीनामा दिएका हुन् ।
अमात्य आइएमई लाइफमा २०७४ देखि कार्यरत थिए।

प्रतिक्रिया