काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.१३ अंकले बढेर बन्द भएको छ । आज यस सेसनमा ४६ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज यस सेसनमा ७७ कम्पनी कारोबारमा आउदा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज यस सेसन भरिमा ८ हजार १०१ कित्ता शेयर किनबेच भएको छ ।






About Us
प्रतिक्रिया