काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) सीईओमा कमल श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई बर्ष कार्यकाल असार ३२ गते समाप्त हुने भएसँगै श्रेष्ठलाई नियुक्त गर्ने नियुक्त गरेको हो।
कम्पनी विभागीय प्रमुख तथा बरिष्ठ प्रबन्धक श्रेष्ठलाई मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, र जीवन बिकास (लघुवित्त वित्तीय मर्जर प्रक्रियामा रहेकाले एकीकृत कारोवार नभएसम्मका लागि संस्थाको कामु र कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनी जनाएको।






About Us
प्रतिक्रिया