१० मेगावट भन्दा कम क्षमताको विद्युत आयोजनाको तत्काल पीपीए


काठमाडौं – सरकारले १० मेगावट भन्दा कम क्षमताको विद्युत आयोजनालाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए अगाडि बढाइने बताए ।