नेप्से १४.७१ अंकले बढ्यो, झण्डै ३ अर्बको कारोबार

नेप्से १४.७१ अंकले बढ्यो, झण्डै ३ अर्बको कारोबार


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) बढेको छ । आज नेप्से १४.९१ अंकले बढेर १ हजार ५८५ दशमलव ९५ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आइतबार २ अर्ब ९४ करोड ८३ लाख ६४ हजार २९२ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।