सहारा विकास बैंकको शेयर कारोबार रोक्का

सहारा विकास बैंकको शेयर कारोबार रोक्का


बैकिङ्ग समाचार ।
नेप्सेले सहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच गत शुक्रवार एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । अब सहारा विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपश्चात् गरिमा विकासको नामबाट शेयर खरीदविक्री गर्न पाउनेछन् ।

\"\"