काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एनआरएन इन्फ्राक्टचर एण्ड डेभलपमेन्टको स्वामित्वमा रहेको ३ हजार ७ सय १४ कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ।
सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुकले संस्थाको सम्पर्क कार्यालय सितापाइला काठमाडौंमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया