काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक राधा महर्जनले राजीनामा दिएकी छिन् । राधाले आफ्नो घरायसी एवं व्यवसायीक कार्यव्यस्तताको कारण देखाउदै सो पदबाट राजीनामा दिएकी हुन्।
कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठक उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया